३ जेष्ठ २०८२, शुक्रबार

Tag: पुनःनिर्माण

विज्ञ समितिको निश्कर्षः रानीपोखरी जंगबहादुरको हैन

३ माघ, काठमाण्डौ । रानीपोखरी पुननिर्माणका बारे उठेका विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो