पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति
काठमाडौँ, २४ वैशााख । ‘दि टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ । अझै निजी घर निर्माणका लागि एक