खोप लगाएका पर्यटकले आगमनका लागि पीसीआर परीक्षण गर्नु नपर्ने : श्रीलङ्का
कोलम्बो । श्रीलङ्काका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने पर्यटकका लागि यसपहिले अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ । पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी सङ्क्रमण पुष्टि नभएको रिपोर्ट लिएर