२६ आश्विन २०८३, सोमबार

Tag: परम्परागत पिङ

हराउन थाले दसैँका परम्परागत पिङ

डडेल्धुरा । नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर-घरमा प्रवेश गरेको छ । मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको