बलेवा, १६ असोज । नेपाल टेलिकम बागलुङले पुष्पलाल मध्यपहाडी लोकमार्गको झिँवाखोला–भल्कोट खण्डमा दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि काम थालिएको छ । दूरसञ्चार सञ्जालमा देखिएको समस्या समाधानका लागि नेपाल टेलिकमले बागलुङको निसीखोलामा टावर विस्तार गर्न थालिएको हो । बागलुङ, रुकुम