२८ जेष्ठ २०८२, बुधबार

Tag: नेपाली कांग्रेस

प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने उपसभापति निधिको भनाइ

२८ असार, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । उपसभापति निधिले आज बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल भ्रमणमा रहुनभएका फोरम अफ फेडेरेशन्सका