३० बैशाख २०८२, मंगलबार

Tag: नेपाली कांग्रेस

न्यायापालिकाको रक्षाका लागि काँग्रेस क्रियाशील हुने

२३ साउन, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार  बसेको काँग्रेस केन्द्रीय समिति