२६ बैशाख २०८१, बुधबार

Tag: नेपाललाई ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

भाद्र २९, काठमाडौँ | अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले