१९ असार २०८१, बुधबार

Tag: नेपालमा कोरोना

देशभर थप ५३३ जनामा कोरोना पुष्टि, ४८४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४९१८ जनामा पिसिआर परिक्षण गर्दा ४४३ जना र १८१८ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जना गरी ५३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका