९ असार २०८१, आइतबार

Tag: नेकपा (एस)

नेकपा एसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि काठमाडौँमा शुरु हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा शुरु हुँदै छ । आज बिहान ११ बजेदेखि कार्की बेन्क्वेट बबरमहलमा शुरु हुने बैठक भोलि फागुन २६ गतेसम्म बस्ने भएको हो । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल