४ बैशाख २०८२, बिहीबार

Tag: नेकपा एमाले

नेपाल भन्छन्, ‘फागुन २८ को निर्णयलाई शून्य स्थितिमा पुर्‍याउँ’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपालले नेकपा का दुवै समूहवीच पुनर्मिलन हुनको लागि ओली समुहले फागुन २८ गते बालुवाटारमा गरेको निर्णयलाई शून्य स्थितिमा पुर्याउन अडान राखेको बताएका छन् । बैठक सकिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका