३ जेष्ठ २०८२, शुक्रबार

Tag: नेकपा एमाले

ओलीलाई टक्कर दिन खनाल-नेपाल समूहको महिला संघको राष्ट्रिय भेला हुँदै

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन खनाल-नेपाल समूहले आज आफ्नो अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आज बिहान ११ बजेदेखि कालीमाटी ब्यांक्वेटमा गर्ने भएको छ । प्रमुख आतिथिका रुपमा वरिष्ठ झलनाथ खनाल र