आफू मात्रै होइन, काँग्रेसलाई सखाप पर्ने भयो एमालेले !
१. नेकपा एमाले भित्रको कायरतापूर्ण आपसी किच-किचले गएको सरकारको आधा कार्यकाल खायो । मुलुक बन्धक बन्यो । यो सरकारको समय पनि त्यसैगरी खाँदैछ । ओलीलाई जस्तै छेकारो हालेर बस्ने, काम गर्न नदिने अनि सरकार अलोकप्रिय भयो अब हामी प्रधानमन्त्री भनेर