काठमाडौँ । नेकपा एमालेमा उत्पन्न अन्तरविरोध तथा अन्तरसङ्घर्षका क्रममा युवा पुस्ताका नेताहरू ‘छेड्के दाउ’ हान्ने गृहकार्यमा रहेको महसूस गर्न थालिएको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीच उत्पन्न विवादको समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ,