कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको हो । प्रदेशसभा संसदमा उपस्थित बहुमत सदस्यले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका हुन् । आज मंगलबार