काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि सरकारको नीति तथा कार्यक्रम माथिको छलफल शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम