२ फाल्गुन २०८२, शनिबार

Tag: निर्वाचन

कांग्रेस-माओवादी समझदारी: चैतमा स्थानीय चुनाव

कांग्रेस-माओवादी केन्द्र गठबन्धनले चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन्। सिंहदरबारमा बुधबार बसेको गठबन्धनको बैठकले सरकार गठनलगत्तै एमाले र मधेस केन्द्रित दलहरूसँग छलफल गरेर निर्वाचन मिति तय गर्ने निर्णय गरेको हो। कान्तिपुर दैनिकमा समाचार