काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । आज बिहीबार नेपाली कम्युनिस्ट पार्टीले आयोगमा दल दर्ताको निवेदन दिएको हो। विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको पार्टीले हिजो एकता घोषणा गरेको थियो ।