१० असार २०८२, मंगलबार

Tag: निर्वाचन आयोग

आयोगप्रति बाबुरामको कटाक्ष : दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोगप्रति कटाक्ष गर्दै खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधिशास्त्र अनुसार मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नु बिडम्वना