७ बैशाख २०८१, शुक्रबार

Tag: निःशुल्क उपलब्ध

नुवाकोटमा निःशुल्क पाइने अत्यावश्यक औषधिको अभाव

भदौ २२, नुवाकोट । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको बिरामीका लागि अति आवश्यक औषधि नुुवाकोटको स्वास्थ्य संस्थामा अभाव भएको छ । स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य कार्यालयबाट गएको वर्ष मागअनुसारको बजेट र औषधि नपठाएको र यस वर्ष पनि ढिलाइ