निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने अत्यन्त जरुरी सूचना
नवलपुर । आगामी मंसिर १२ गते शनिबार कावासोती नगरपालिका-१५ स्थित गुन्द्रही मेला लाग्ने स्थानमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ‘स्वास्थ्य नै धन हो । समयमै स्वास्थ्य परीक्षण गरौँ, स्वस्थ जीवन बिताऔँ।’ भन्ने नाराका साथ उक्त स्वास्थ्य