नागरिकता विधेयकबारे शान्ता चौधरीले खोलिन् मुख, वास्तविकता के हो ?
नेकपा एमालेकी नेत्री शान्ता चौधरीले नागरिकता विधेयक सम्बन्धि प्रस्ताव प्रतिनिधिसभामा इन्ट्री भएको विषय बताएका छन् । चौधरीले नागरिकता विधेयकमा बहस हुँदै गर्दा प्रतिनिधिसभा विघटन भएको बताएकी छन् . उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “नागरिकता विधेयक सम्बन्धि प्रस्ताव प्रतिनिधिसभामा इन्ट्री