६ असार २०८२, शुक्रबार

Tag: नागरिकता विधेयक

प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’लाई बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको हिजो बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । नागरिकता