१५ बैशाख २०८१, शनिबार

Tag: नरहरि

सुदूरपश्चिममा ‘नरहरि’ पर्व

१ माघ, बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ । माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने