११ बैशाख २०८३, शुक्रबार

Tag: नयाँ फारम

नयाँ फारम भर्ने कार्यक्रमको कार्यान्वयनमा समस्या

३० फागुन, बलेवा । मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ । लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो ।