१६ आश्विन २०८१, बुधबार

Tag: धना रावल

चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु

१२ माघ, अछाम । अछाममा चट्याङ लागेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । चट्याङबाट घाइते भएकी पञ्चदेवल विनायक नगरपालिका–७ का २२ वर्षीया धना रावलको शुक्रबार दिउँसो गाउँमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यही माघ