६ बैशाख २०८१, बिहिबार

Tag: थुलुङ भाषा

थुलुङ भाषाको पा्ययक्रम निर्माण गर्न रु दश लाख

२१ चैत, खोटाङ । थुलुङ भाषाको पाठ्यक्रम निर्माण गर्न सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेको छ । शैक्षिकसत्र २०७५/७६ देखि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका २२ विद्यालयमा कक्षा १ बाट थुलुङ भाषाको कक्षा सञ्चालन भइरहेका बेला गाउँपालिकाले