१ फाल्गुन २०८२, शुक्रबार

Tag: त्रिभुवन विश्वविद्यालय

रोकिएका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले तयार पार्‍यो यस्ता चार विकल्प

साउन ६, काठमाडौं । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित