९ बैशाख २०८३, बुधबार

Tag: त्रासमा

जग्गाधनी प्रमाणपत्र नहुँदा सधैँ त्रासमा

५ चैत, परासी । वर्षौंदेखि बसोबास गर्दै आएका जग्गाको जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा नहुँदा यहाँका सुकुम्वासीले त्रासमा बस्नुपर्ने बाध्यता छ । तीस वर्षभन्दा बढी समयदेखि जङ्गल तथा खोला नजिकैको सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका उनीहरुको नाममा जग्गाधनी प्रमाणपत्र छैन्