११ बैशाख २०८१, मंगलबार

Tag: तिनिधिसभा र प्रदेशसभाको निर्वाचन

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन

कार्तिक १२, काठमाडौँ |  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन निर्वाचन आयोगले गरेको छ । यद्धपि चुनावमा खर्च अभाव नहोस भनेर अर्थमन्त्रालयले भने ३० अर्वको बजेट विनियोजन गरेको छ