१८ जेष्ठ २०८२, आइतबार

Tag: डोनाल्ड ट्रम्प

सवारी साधनमा कर बढाउने निर्णय छ महिनासम्मका लागि रोर्क्ने ट्रम्पको घोषणा

वासिङ्टन, ३ जेठ । अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको कर वृद्धि तत्कालका लागि नबढाइनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गर्नुभएको छ । अमेरिकाका व्यवसायिक साझेदार मुलुकहरूसँगको कुराकानीपछि ह्वाइट हाउसद्वारा जारी ट्रम्पको घोषणामा भनिएको