२ फाल्गुन २०८२, शनिबार

Tag: डोनाल्ड ट्रम्प

एउटै मास्क २० पटक प्रयोग गर्न राष्ट्रपति ट्रम्पको आग्रह

एजेन्सी, चैत २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधरबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनबारे आफूले केही नसोचेको बताएका छन्‌ । उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिले नै देशभित्र चलिरहेका रेल र आन्तरिक उडान रोक्नेबारे पनि