२७ बैशाख २०८२, शनिबार

Tag: डा. शेखर कोइराला

काँग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने छ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ । सभापति पदको