नेपाली महिलामा जबरजस्ती करणी देश तथा विदेशमा पनि बढ्दै
काठमाडौँ । महिला विदेशी जानु वा पठाउनु बाध्यता हो वा रहर यो सवै गलत हो । यस्तो हुनुमा सरकार र व्यक्ति दुवै दोषी छन् । समय देश र परिस्थिति दुवै महिलाका लागि गलत छन् । इच्छा आकाङ्क्षा सवैमा हुन्छ ।