५ फाल्गुन २०८२, मंगलबार

Tag: डा. बाबुराम भट्टराई

अरबौंका विदेशी गाडी सिँहदरबारमा कबाड़ी बनाएर देशलाई कंगाल पारिंदैछ – पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, जेठ २५ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अरबौंका विदेशी गाडी सिँहदरबारमा कबाड़ी बनाएर देशलाई कंगाल पारिंएको बताएका छन् । आज सामाजिक संजाल ट्वीटर र फेसबुकमा एउटा पोष्ट गर्दै सो कुरा बताएका हुन् । साथै उनले आफू प्रधानमन्त्री हुँदा मुस्तांग