२ फाल्गुन २०८२, शनिबार

Tag: जीप दुर्घटना

बैतडी जीप दुर्घटना (अपडेट) : ४ जनाको मृत्यु

बैतडी । बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका-७ थुम भन्ने स्थानमा प्रहरी चढेको जीप आज बिहान ७ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा मतपेटिका