२९ जेष्ठ २०८२, बिहीबार

Tag: जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

बागलुङमा देउसी भैलो खेल्न नपाइने, बागलुङ बजार एक साता बन्द

गलकोट, १८ कात्तिक । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदाय स्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी