३० जेष्ठ २०८२, शुक्रबार

Tag: जिल्ला प्रशासन कार्यालय कञ्चनपुर

स्याङ्जामा असार २५ गतेसम्म थपियो निषेधाज्ञा

स्याङ्जा । स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी