काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समिति बनाउन नेकपा (माओवादी केन्द्र) तयार भएको छ । अनधिकृत व्यक्ति सहभागी गराई बजेट निर्माण गरेको विषयमा छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको हो । यसैबीच आज बिहान माओवादी केन्द्रका