९ बैशाख २०८३, बुधबार

Tag: जग्गा संरक्षण

सार्वजनिक जग्गा संरक्षण गरिँदै

२४ फागुन, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेको सरकारी (ऐलानी) जग्गाको लगत खोजेर संरक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ । उपमहानगरले हालसम्म ४२४ बिघा ३१ कठ्ठा १० धुर जग्गा खोजेर तारबार गरिसकेको छ । उपमहानगरपालिकाले १३२ बिघा १६