१ फाल्गुन २०८२, शुक्रबार

Tag: छठ पर्व

उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न

काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान