८ बैशाख २०८१, शनिबार

Tag: चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास

चीनको ग्वान्जाओमा खुल्यो नेपाली महावाणिज्य दूतावास

भदौ २५, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आइतबार उद्घाटन गरेका छन् । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई