११ बैशाख २०८३, शुक्रबार

Tag: गुरुङ सङ्ग्रहालय

आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

१७ माघ, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्राहलय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन । स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको