२८ जेष्ठ २०८२, बुधबार

Tag: कोरोना संक्रमण

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज

काठमाडौँ, २५ असार । नेपालमा थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २६ वटा प्रयोगशालामा पाँच हजार ९० जनाको पीसीआर