हिम्मतिला बहादुरी अन्वेषण र आविष्कारको, विज्ञान सम्मत देश बनाऊँ ! संसारसित पनि हाम्रा विकसित पाइलाको पदचाप हामी साथै नै मिलाऊँ !!१ जगतले सहयोग दिंदा पनि हामी मौन चुपचाप होला किन् ? देश त हाम्रो प्राण पो हो त नि यसलाई