२१ चैत्र २०८२, शनिबार

Tag: केपी शर्मा ओली

२१ दिन कर्फ्यु सहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग बालुवाटारमा भएको करीव साढे ४ घण्टा लामाे परामर्श सम्पन्न भएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजकाे छलफल अत्यन्तै उपलब्धिमूलक रूपमा टुंगिएकाे जानकारी दिएका छन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस