२१ चैत्र २०८२, शनिबार

Tag: केपी शर्मा ओली

नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमायो : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्विटर मार्फत घिमिरेको निधनको खबरले आफूलाई दु:ख लागेको बताएका हुन् । प्रधानमन्त्री ओलीले लेखेका