३१ भाद्र २०८१, सोमबार

Tag: केपी शर्मा ओली

भारतसँगको सम्बन्ध कांग्रेसले विगारेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले भारतसँगको सम्बन्ध विगारेको आरोप लगाएका छन् । सोमबार मोरङ ४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भारतसँग स्वाभिमानका साथ अगाडि बढ्नु पर्नेमा नेपाली कांग्रेसले अनावश्यक रुपमा भारतसँग घुँडा टेकेर लम्पसार परेको