१८ जेष्ठ २०८२, आइतबार

Tag: कृष्णबहादुर महरा

महरालाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

पुस ३, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर गरेको छ । बिहीबार न्यायाधीशहरु नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महराले गरेको पुनरावेदनको