२६ चैत्र २०८१, मंगलबार

Tag: कुलमान घिसिङ

विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्ति गर्न नारायणकाजी र दीपकराजको माग

काठमाडौँ, भदौ २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कलाकार दीपकराज गिरीले माग गरेका छन् । प्रवक्ता श्रेष्ठले आज ट्विट गर्दै प्रधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्ति हुनुपर्ने बताएका हुन् । ‘विद्युत